१० वटा फर्म अनुगमन गर्दा इमाडोलको इभ कलेक्सन र सुविधानगरको स्टोर अमिसा कारवाहीमा, ८ ओटालाई सुर्धान निर्देशन
काठमाडौँ / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ ।