SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

अर्थतन्त्रको धमिलो तस्बिर

नेपालको अर्थतन्त्र अहिले निकै सुस्ताएको छ। बजारमा महँगीले आकाश छुँदा युवाहरू रोजगारीको खोजीमा बिदेसिन बाध्य छन्। एकातिर राज्यको ढुकुटी तलबभत्तामै रित्तिँदै छ भने अर्कोतिर विकास निर्माणको गति सुस्त छ। लेखमा वर्तमान आर्थिक संकट, बजेटको यथार्थ र नागरिकका भत्किएका सपनाहरूको नालीबेली केलाउँदै समाधानका बाटाहरू पहिल्याउने प्रयास गरिएको छ।अर्थतन्त्रको गति सुस्ताएरै पैसा आउने बाटोहरू साँघुरा छन् तर खर्च गर्ने ठाउँ भने फराकिलो हुँदै गएको छ।