SHARE
Kalo Pati · मङगलबार ५ साउन २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अनुशासन समितिले अमेरिकाको मेटलाइफ रङ्गशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्न अनुशासन तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको छ ।