SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

इरानविरुद्ध अमेरिकाको नयाँ हवाई आक्रमण, सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी

अमेरिका : अमेरिकी सेनाले इरानमाथि फेरि हवाई आक्रमण गरेको छ । अमेरिकी सैन्य कमाण्ड (सेन्टकम) का अनुसार इरानको हर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजहरूलाई आक्रमण गर्ने क्षमता कमजोर बनाउन यो नयाँ कारबाही गरिएको हो ।लगातार १०औं रात गरिएको यस आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने चेतावनी दिएका थिए।