SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

बागमती प्रदेशमा कांग्रेस अल्पमतमा, एमालेका मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं : बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले सामूहिक राजीनामा दिएको जानकारी दिए।