SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

अर्गानिक बस्तु प्रवर्द्धनमा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्री प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भए पनि अर्गानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यमा समाधान गर्ने प्रतिवद्धता जनाएका हुन ।