कुशे औंसीको पूर्वसन्धयामा रिलिज हुने ‘बा: एक योद्धा’को टिजर सार्वजनिक
काठमाडौं । आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बा :एक योद्धा’को टिजर सार्वजनिक भएको छ । शुक्रबार निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सिनेमाको मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
