विश्वकै ठूलो ‘शान्ति मण्डला’ मा चलखेल : करोडौंको जापानी थांका फेरि गायब !
काठमाडौं : झन्डै ९ वर्ष ‘गायब’ पारिएको विश्वकै बहुमूल्य ‘विश्व शान्ति मण्डला’ (थांका) २०८२ वैशाख १५ गते काठमाडौं प्रहरीले लुकाइराखेको अवस्थामा फेला पार्यो ।नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकाली बसोवास गरिरहेको गोंगबुस्थित घरबाट उक्त मण्डला बरामद गरिएको थियो । त्यसपछि संरक्षणका लागि लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
