SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

नेपालमा सार्वजनिक हुँदै ‘बीएडब्लु ई–७ प्रो’, यस्ता छन् विशेषताहरु

काठमाडौं । नेपालका लागि Beijing Auto Works (BAW) का विद्युतीय सवारीसाधनको आधिकारिक आयातकर्ता LRR Motors ले बहुप्रतीक्षित BAW E7 Pro मिनी–इलेक्ट्रिक ह्याचब्याक नेपाली बजारमा ल्याउने तयारी गरेको छ । आगामी साउनको तेस्रो साता उक्त गाडी नेपालमा सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ ।