नेपाली कांग्रेस र बीपी कांग्रेसबिच एकताका लागि संवाद
काठमाडौं । नेपाली कांग्रेस र नेपाली कांग्रेस बीपीबिच एकताको प्रयासस्वरुप संवाद अघि बढेको छ । आज दुवै पक्षका प्रतिनिधिहरुबिच आज बृहत छलफल भएको हो । नेपाली कांग्रेसले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको नेतृत्वमा अन्य राजनीतिक दलसँग संवादका लागि संवाद समिति नै गठन गरेको थियो ।
