SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

सर्वोच्चका आदेश अब ‘रियल टाइममै’ अपलोड

काठमाडौँ, साउन १२ गते । सर्वोच्च अदालतमा दैनिक पेसी सूचीमा नै मुद्दामा सुनुवाइपछि भएको आदेश अपलोडको अभ्यास सुरु भएको छ ।