सुनसरीको अवस्था सामान्य बन्दै, हटाइयो कर्फ्यू
सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै मिति २०८३ साल साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जानकारी दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
