SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०३:३६ AM · 1 मिनेट पढाइ

नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन माग

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले सीईओ नियुक्तिका लागि आवेदन माग गरेको हो । इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।