SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

बाढी–पहिरो बढेपछि कुन राजमार्गमा लगाइयो सवारी रोक ?

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडकहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरमा पहिरो खसेपछि कान्ति लोकपथ आज बिहान ५स्३५ बजेदेखि पूर्ण रूपमा बन्द भएको छ ।