एकैदिन ४ हजार ३ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
