SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

६ महिनादेखि २ वर्षसम्म कालोसूचीमा परे यी निर्माण कम्पनीहरू [सूचीसहित]

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसका आधारमा करिब एक दर्जन निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ अनुसार उनीहरूलाई ६ महिनादेखि २ वर्षसम्म कालोसूचीमा राखिएको हो ।