SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’, के-के छन् नयाँ सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले मनसुन ‘अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले पोस्टपेड र प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि नयाँ डाटा, भ्वाइस र एसएमएस प्याकेज ल्याएको हो । पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँका नयाँ ३० दिने प्याक उपलब्ध गराइएको छ ।