SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पहिलो वर्षको प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले यसअघि नै केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।