SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

दिपल निभो क्यू ०५ ले जित्यो ‘गोल्डेन ए डिजाइन अवार्ड’

काठमाडौं । दिपल निभो क्यू०५ ले ‘अन्तर्राष्ट्रिय गोल्डेन ए डिजाइन अवार्डश’ जितेको छ । आधुनिक डिजाइन, प्राविधिक उत्कृष्टता र प्रयोगकर्तालाई उपयोगी अनुभव दिने क्षमताका आधारमा निभो क्यू०५ यो सम्मानका लागि छनोट भएको हो । दिपल निभो क्यू०५ को डिजाइन चांगान ग्लोबल डिजाइन सेन्टर ले तयार गरेको हो ।