SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

३८ प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा, खराब कर्जा घट्दा लाभांश क्षमता २०.८५ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्षमा सानिमा बैंकले आफ्नो नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२–०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३८ दशमलव १ प्रतिशतले नाफा बढाएको हो । यो अवधिमा बैंकले ३ अर्ब ५५ करोड नाफा कमाउन सफल भएको हो ।