SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

१ खर्ब २८ अर्बको भटमास तेल निर्यात, नेपालको कुल निर्यातमा ४० प्रतिशत योगदान

नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ ।