SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, चिकित्सकहरु आन्दोलित

नेपाल चिकित्सक संघले विभिन्न खालको माग राख्दै आन्दोलन गरेका छन् । संघले बुधबार मइतीघर मण्डलामा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्ने माग गर्दै आन्दोलन गरेको हो ।