SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

नेप्सेमा आज पनि गिरावट, ४ अर्ब २ करोडको कारोबार

नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर ४ अर्ब २ करोड ९३ लाख ९० हजार ३५१ मा कारोबार भएको थियो ।