मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण रोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मुद्दाको प्रत्यक्ष प्रसारणसम्बन्धी स्पष्ट नीति तथा मापदण्ड तयार नभएसम्म चार किसिमका मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
