SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासंग छलफल गरेका छन् ।