सरकारी वार्ता टोलीलाई लघुवित्त पीडितले बुझाए १४ बुँदे ज्ञापन पत्र
आन्दोलनरत लघुवित्त पीडित र सरकारबिच दोस्रो दिनको वार्ता जारी छ । बिहीवार निष्कर्षमा पुग्न नसकेपछि शुक्रवारदेखि पुनः सुरु भएको हो । यहीबिच लघुवित्त पीडितको अर्को समूहले सरकारी वार्ता टोलीलाई १४ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।
