जेनजी पुस्ताका युवाहरूले उठाएको आवाजप्रति पूर्ण समर्थन छ : नेता कोइराला
काठमाडौँ / नेपाली काङग्रेसका नेता डा.सशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरूले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् ।
