जेनजी आन्दोलनका मृतकलाई शहिद घोषणासहित परिवारलाई १५ लाख, यी हुन् निर्णयहरू
काठमाण्डु – जेनजी आन्दोलनको जगमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
