SHARE
काठमाण्डुपाटी · सोमबार ३० भौ २०८२ ०१:११ PM · 1 मिनेट पढाइ

रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द (विज्ञप्तिसहित)

काठमाण्डु – रूपन्देही जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ । सोमबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै  रूपन्देही जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको जानकारी गराएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी