SHARE
काठमाण्डुपाटी · सोमबार ३० भौ २०८२ ०१:०२ PM · 1 मिनेट पढाइ

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्ष ओलीको फोन : ३–४ दिनमा आउँछु, समीक्षा गर्दै गर्नू

काठमाण्डु – नेपाली सेनाको सुरक्षा घेरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई फोन गरेका छन् । अध्यक्ष ओलीले पोखरेललाई फोन गरेर आफू ३–४ दिनमा आउने र तबसम्म अनौपचारिक रूपमा समीक्षा गर्दै गर्न भनेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी