SHARE
काठमाण्डुपाटी · सोमबार ३० भौ २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

नयाँ सरकार बनेपछि राजीनामा दिँदै संवैधानिक आयोगका पदाधिकारी, राष्ट्रपतिबाट स्वीकृत

काठमाण्डु – जेनजी आन्दोलनको जगमा नयाँ सरकार बनेपछि संवैधानिक आयोगका पदाधिकारीले राजीनामा दिन थालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रिय मानव अधिकार आयोग र मधेशी आयोगका सदस्यहरूले दिएको राजीनामा स्वीकृत गरेका छन् । मधेशी आयोगका माननीय सदस्य विजय कुमार गुप्ताले राजीनामा दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी