रणबहादुर शाहको पालादेखिको किनमेल हुने हाट
पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका–८ । बिहीबारे हाटमा दशैँको किनमेल गर्ने मानिसहरूको भीड देखिन्थ्यो ।