SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ १०:४५ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय समिति बैठकमा कार्कीको प्रस्ताव– ‘निर्वाचनअघि विशेष नीति महाधिवेशन गरौँ’

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी फागुन २१ को चुनावअघि विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै कार्कीले निर्वाचनअघि विशेष महाधिवेशनलाई नीति महाधिवेशन बनाउन सुझाव दिएका हुन् ।