SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ, जेठ २६ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।