SHARE
लोक पथ · बुधबार २७ जेठ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

अन्तिम पटकका लागि सम्पत्ति विवरण बुझाउने म्याद थपियो, असार मसान्तसम्म समय

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थप गर्दै असार मसान्तसम्म पुर्‍याएको छ । आयोगले यसअघि जेठ मसान्तसम्म तोकेको अन्तिम म्यादलाई अब अन्तिम पटकका लागि थप गरिएको जनाएको हो ।