SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

सशस्त्रको ४ नम्बर गण सुनसरीका गणपति कार्की ६ महिनामै फिर्ता बोलाइए, सापकोटा नयाँ गणपति

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सुनसरीको कप्तानगन्ज घटनापछि ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीलाई प्रधान कार्यालय हलचोक फिर्ता गरेर गणको जिम्मेवारी एसपी लवकुमार सापकोटालाई दिने निर्णय गरेको छ ।  सिसं ४ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसपी सापकोटा भोलि मंगलबार मात्र गणको जिम्मेवारी बहन गर्न जाने भएका छन् ।