मन्त्रिपरिषदको बैठक बस्दै, के हुँदैछ निर्णय ?
काठमाडौं : मन्त्रिपरिषदको बैठक आज अपरान्ह बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने जनाइएको छ । बैठकमा विभिन्न मन्त्रालयगत निर्णयहरु हुने सक्ने जनाइएको छ ।
