नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न भएको छ। काठमाडौंमा श्रावण १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम ‘लायन वर्ष: लिड , रोअर , रिपिट’ नाराका साथ सम्पन्न भएको हो। उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरू र कम्पनीका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
