SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

प्रदीप ज्ञवालीको कटाक्षः देश भुँवरीतिर धकेलिँदै गर्दा प्रधानमन्त्री जिस्किँदै हुनुहुन्छ, देश बनाउने टोली खुट्टा भाँच्ने धम्की दिँदैछ

काठमाण्डु– एमाले नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत ज्ञवालीले मुलुक गम्भीर भू–राजनीतिक भूमरीतर्फ धकेलिएको अवस्थामा नेतृत्वमा रहेकाहरू बिन्दास अवस्थामा रहेको आरोप लगाए ।।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी