SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

राप्ती अस्पताल र राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड

दाङ- लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई चार करोड बजेट विनियोजन गरेको छ । सोमबार प्रदेशसभामा पेस गरिएको बजेट भाषणमार्फत आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कुरा बताएको हो । “अस्पतालको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी