SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

स्टार होटलबाट प्रदर्शनी केन्द्रमा सर्‍यो रास्वपाको महाधिवेशन कार्यक्रम स्थल

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरेको छ।  यसअघि चितवनको रत्ननगर नगरपालिकास्थित होटल स्टारमा गर्ने भनिएको महाधिवेशन अब भरतपुरमा हुने भएको छ। पार्टीका अनुसार महाधिवेशन चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिनेछ। यसअघि चितवनको रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा तय भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी