SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ-इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गरेका नौ जना स्थानीयले जग्गा खाली गर्न सुरु गरेका छन् । प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाबीच यसअघिको छलफलपछि आफैँले जग्गा खाली गर्न थालेका हुन् । कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी