SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा गिरावट जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अंकले ओरालो लागेर २ हजार ७०५.४५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४८ अंकले ओरालो लागेर ४६४.६४ मा सीमित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी