SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

हिन्दु धर्मको अपमान गरेको भन्दै अभिनेता प्रकाश राजविरूद्ध अदालतमा उजुरी

दक्षिण भारतीय सिनेमाका चर्चित अभिनेता प्रकाश राजविरुद्ध तिरुपति अदालतमा आपराधिक उजुरी दर्ता भएको छ। हिन्दु देवता र रामायण बारेमा उनले दिएको टिप्पणीसँग उक्त उजुरू सम्बन्धित रहेको जनाइएको छ ।  उजुरीकर्ताले अभिनेता प्रकाशराजले सार्वजनिक मञ्चहरूमा धार्मिक भावनामा चोट पुर्‍याउने बयान दिएको आरोप लगाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी