SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त

काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन् । करिब डेढ महिनादेखि नेप्से नेतृत्वविहिन रहँदै आएको थियो । वैशाख १५ गते तत्कालीन अध्यक्षको राजीनामापछि रिक्त रहेको पदमा सरकारले नयाँ नियुक्ति गरेसँगै नेप्सेले पुनः स्थायी नेतृत्व पाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी