SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

पसलमा चिया पिउन भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या सुन्न फुर्सद छैन : सांसद राई

काठमाण्डु– नेपाली कांग्रेसका सचेतक एवम् सांसद निश्कल राईले सरकारले चिया क्षेत्रलाई वास्ता नगरेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात गरेर अर्थतन्त्रमा ठुलो योगदान दिएको क्षेत्रलाई सरकारले वास्ता नगरेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी