बाँठपाली देवता मन्दिर निर्माणमा २२ लाख लाख रुपैयाँ बढि भ्रष्टचार, पालिकाका उपाध्यक्ष र कर्मचारीसहित ९ जनाविरुद्ध मुद्दा
बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणमा २२ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
