SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

नेपाललाई जलवायु अनुकूलनका लागि १ अर्ब ३३ करोड रुपैयाँ अनुदान, ६० हजारभन्दा बढी घरधुरी लाभान्वित हुने

काठमाडौं । नेपालका हिमाली तथा पहाडी क्षेत्रका जलवायु परिवर्तनबाट बढी प्रभावित समुदायको खाद्य सुरक्षा र जीविकोपार्जन सुदृढ गर्न अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड रुपैयाँ) बराबरको अनुदान परियोजना स्वीकृत गरेको छ ।