SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप सँग सम्बन्धित सट्टेबाजीमा मलेसियाको ठूलो कारबाही, ३३१ जना पक्राउ

काठमाडौं । फिफा विश्वकप २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी तथा अनलाइन जुवा गतिविधिविरुद्ध मलेसियामा सञ्चालन गरिएको राष्ट्रव्यापी विशेष अपरेसनमा ३३१ जना पक्राउ परेका छन् ।