बालुवा ठेक्कामा करोडौँ हिनामिना, गढीमाईका मेयरसहित ७ जना अख्तियारको फन्दामा
काठमाडाैँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
